
शिक्षालाई बलियो बनाउन महायज्ञ
पृथ्वी रुपा माध्यमिक विद्यालय अङ्ग्रोजी भाषमा पढाई गर्नको लागि र प्रविधीक शिक्षा संञ्चालन गर्नको लागि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको छ । मुल समारोह समितिको आयोजनामा श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०७५ को आयोजना हुने भएको छ ।

कृषि, मत्स्यपालन, सिमसार र जैविक विविधता प्राविधिक विषयहरुबाट कुनै एक विषयमा पढाई सञ्चालन गर्ने योजनाको साथ पुष १९ गतेदेखि पुष २७ गतेसम्म महायज्ञ हुन लागेकोे प्रचार प्रसार उपसमितिका संयोजक गोविन्द प्रसाद पगेनीले जानकारी दिए । वर्तमान समयमा वातावरणीय शिक्षाको ज्ञान लिन आवश्यक परेको मूल अयोजक समितिका सह संयोजक रामचन्द्र सापकोटाले जानकारी दिए । २०७२ सालमा गएको महाभुकम्पाको कारण विद्यालयको संरचनामा प्रयोगमा ल्याउन नमिल्ने भएको र महायज्ञबाट भएको आर्जनले विद्यालयको भौतिक संरचना निर्माण गर्ने योजना समेत रहेको जानकारी दिए । पृथ्वी रुपा मावि रुपातालको नजिक भएको कारणले प्राविधिक विषयलाई लिएर कृषि प्राविधिक सँगै माग र समय अनुसारको अंग्रजी माध्यबाट कक्षा सञ्चालन गर्ने लगायतको योजना रहेको विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष भद्र सुयलले जानकारी दिए ।
शिरोमणी पण्डित दिपकप्रसाद पौडेलको मुखारवृन्दबाट संगीतमय कथा प्रवचन बाचन हुने विद्यालयका प्रध्यापक महादेव सुवेदीले जानकारी दिए । ९ दिनसम्म हुने महायज्ञबाट डेढ देखि २ करोडको अपेक्षा रहेको आयोजकले जनाए । लागभग २२ लाग रुपैयाँ खर्च हुन अनुमान गरिएको छ । अहिले कक्षा १ देखी १० सम्म पढाए भएको विद्यलयमा लागभग २ सय जना विद्यार्थी अध्यनरत रहेका छन् । पोखरा महानगरपालिका २३ र रुपा गाउँपालिकाका विद्यार्थीहरु पृथ्वी रुपामा अध्यन गदै आइरहेका छन् ।
आजको खबर

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनैतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा…
अझै पढ्नुहोस्
तमु समाज बेल्जियमले कोभिड १९ कोरोना महामारीबाट बाबा आमा गुमाएका पोखराका ३ विद्यार्थीलाई कोरोना शैक्षिक राहत वितरण गरेको छ। नेपाल र नेपालीको हरेक दुखहरुमा मल्हमपट्टी…
अझै पढ्नुहोस्
कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाको निर्माण कार्यले तिब्रता पाएको छ । सो क्षेत्रका प्रदेश सभा सदस्य,…
अझै पढ्नुहोस्Follow Us

प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम
१ बैशाख २०७८, बुधबार १५:५९

ट्होटेंमा तमु समाज बेल्जियमले ३ विद्यार्थीलाई कोरोना शैक्षिक राहत वितरण गर्यो
१ बैशाख २०७८, बुधबार १६:१५

राजनैतिक स्थायित्वका निम्ती गम्भीर बनौं : प्रदेश प्रमुख शेरचन
१ बैशाख २०७८, बुधबार १६:२२
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38