ताजा खबर

मादी गाउँपालिकामा एमालेबाट अध्यक्षमा महेन्द्र गुरुङ

   १२ बैशाख २०७९, सोमबार १३:०३      648 views

नेकपा एमालेले कास्कीको मादी गाउँपालिका अध्यक्षमा युवा नेता महेन्द्र गुरुङ (शिवबहादुर गुरुङ) लाई टिकट दिएको छ ।

युवा संघ नेपालका सचिव तथा गण्डकी प्रदेशका संयोजक गुरुङ एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य समेत हुन् ।

त्यसैगरी मादीको उपाध्यक्षको टिकट कल्पना गुरुङले पाएकी छन् ।


कांग्रेसले मादीको अध्यक्ष अझै टुङ्ग्याएको छैन् । तर अध्यक्षका आकांक्षीबीच मतदान भने गराएको छ । मत परिणाम अनुसार देवीजंग गुरुङको पक्षमा ७, अर्जुनको पक्षमा ५ र लेखबहादुरको पक्षमा २ मत परेको जानकारी कांग्रेस मादी स्रोतले दिएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: