
मादी गाउँपालिकामा एमालेबाट अध्यक्षमा महेन्द्र गुरुङ
नेकपा एमालेले कास्कीको मादी गाउँपालिका अध्यक्षमा युवा नेता महेन्द्र गुरुङ (शिवबहादुर गुरुङ) लाई टिकट दिएको छ ।
युवा संघ नेपालका सचिव तथा गण्डकी प्रदेशका संयोजक गुरुङ एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य समेत हुन् ।

त्यसैगरी मादीको उपाध्यक्षको टिकट कल्पना गुरुङले पाएकी छन् ।
कांग्रेसले मादीको अध्यक्ष अझै टुङ्ग्याएको छैन् । तर अध्यक्षका आकांक्षीबीच मतदान भने गराएको छ । मत परिणाम अनुसार देवीजंग गुरुङको पक्षमा ७, अर्जुनको पक्षमा ५ र लेखबहादुरको पक्षमा २ मत परेको जानकारी कांग्रेस मादी स्रोतले दिएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38