
भोलि पोखरामा आदिवासी जनजाति सौन्दर्यशास्त्रः गुरुङ पहिचानको प्रश्न विषयक गोष्ठी हुँदै
गुरुङ साहित्यिक मञ्च नेपालको चौंथो स्थापना दिवसको अवसरमा भोलि चैत्र २० गते दिउँसो १ बजे पोखरामा विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

लेखक एवम् विश्लेषक आहुति उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा मञ्चको निमन्त्रणामा पोखरा आइ सक्नुभएको छ । कार्यक्रममा उहाँले आदिवासी जनजाति सौन्दर्यशास्त्रः गुरुङ पहिचानको प्रश्न विषयमा आफनो भनाईहरु राख्नु हुनेछ ।
कार्यक्रम भोलि चैत्र २० गते दिउँसो १ बजेबाट लेकाली चुलोघर अमरसिंह पोखरामा आयोजना हुने र कार्यक्रममा सहभागि भइदिन सबै साहित्यप्रेमीहरुलाई मञ्चकी अध्यक्ष गौरी तमूले अनुरोध गर्नुभएको छ ।
यस्तै मञ्चले पर्सि चैत्र २१ गते बिहान ११ बजेबाट स्थापना दिवस मुल समारोहको आयोजना गर्दैछ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38