
बेलायतका प्रतिष्ठित युवा व्यवसायी भीम गुरुङलाई मातृशोक
बेलायतमा बसोबास गर्ने नेपाली माझ आफनो व्यवसाय माफर्त लोकप्रिय बन्नु भएका युवा व्यवसायी भिम गुरुङलाई मातृ शोक परेको छ ।

विगत लामो समयदेखि अल्डसटमा गोर्खा किचन सञ्चालन गर्दै आउनुभएका भीम गुरुङ तमू धीं युकेमा अबद्ध रहि सामाजिक कार्यमा समेत संलग्न रहँदै आउनुभएको छ ।
गुरुङकी ममतामयी आमा रमिना गुरुङको ९३ वर्षको उमेरमा हिजो काठमाडौंमा दुःखद निधन भएको हो ।
धादिङको रुविभ्याली गाउँपालिका वडा नं. ६ खादिङ स्थायी घर भएकी रमिना गुरुङ हाल बालाजु काठमाडौमा बसोबास गर्दै आउनुभएको थियो । रमिनाका चार छोराहरुमघ्ये भिम कान्छा छोरा हुनुहुन्छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38