
गीतकार अर्जुन गुरुङको ‘गुराँस झैं फुल्न मन लाग्छ’ बजारमा सार्वजनिक
गीतकार अर्जुन गुरुङको ‘गुराँस झैं फुल्न मन लाग्छ’ गीत सार्वजनिक भएको छ । गुरुङको शब्द, संगीतमा तयार पारिएको उक्त गीत सुपर युनिक फिल्मस्को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सुपर युनिक फिल्मस् पोखराको प्रस्तुतिमा बनेको उक्त गीतमा गायिका देवीमाया गुरुङको स्वर रहेको छ । एरेन्ज रोशन गुरुङ (रेल), साउण्ड इन्जिनियर सुवास गुरुङको छ ।
गीतमा अभिनय बेलमाया गुरुङ र साजन गुरुङको छ । बाल कलाकारमा अदित्य गुरुङ र गंगा गुरुङ, श्रृंगार आशिष गुरुङको रहेको गीतको छायांकन टेकमान गुरुङले गर्नुभएको गीतका निर्देशक प्रेमबहादुर गुरुङले जानकारी दिनुभयो ।

नृत्य निर्देशक राज बहादुर गुरुङ, निर्माता कुमारी गुरुङ रहनुभएको छ । सम्पादन÷निर्देशक प्रेमबहादुर गुरुङको छ । गीतकार अर्जुन गुरुङले यसअघि पनि नैनी ताल, तपाइ हाम्रो बिश्वस, नरुझ धेरै, अङ्गालोमा र नक्कली बजारमा ल्याइसकेको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38