ताजा खबर

सहारा युकेका अध्यक्ष कुमार गुरुङलाई पितृशोक

   ५ भाद्र २०७७, शुक्रबार १६:५७      754 views

बेलयात


सहारा युकेका अध्यक्ष कुमार गुरुङलाई पितृ शोक परेको छ । अध्यक्ष गुरुङका पिता काजीमान गुरुङको बेलायतस्थित फानवोरोमा ८० वर्षको उमेरमा आज विहान निधन भएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस पोखरी पुर्ख्यौली घर भई हाल बेलायतमा बस्दै आउनु भएका गुरुङको लामो समयदेखि स्वास्थ्यमा समस्या थियो ।

पोखराको बगर सिमपानी समेत घर भएका रिटायर्ड ब्रिटिश आर्मी गुरुङको श्रीमती, दुई छोरा र दुई छोरी छन ।


६ जीआर २११४८३८८ सार्जेन्ट काजीमान गुरुङ अप्रिल ४, १९४० मा जन्मनु भएको थियो । उहाँको निधनको जानकारी दिंदै सहारा युकेको तर्फवाट महासचिव धनु थकालीले गहिरो दुःख व्यक्त समेत व्यक्त गर्नुभएको छ ।

महासचिव थकालीले एक सन्देश मार्फत दुःख व्यक्त गर्दै श्रद्धाञ्जली समेत व्यक्त गर्नु भएको छ ।

5 1 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: