
सहारा युकेका अध्यक्ष कुमार गुरुङलाई पितृशोक
बेलयात
सहारा युकेका अध्यक्ष कुमार गुरुङलाई पितृ शोक परेको छ । अध्यक्ष गुरुङका पिता काजीमान गुरुङको बेलायतस्थित फानवोरोमा ८० वर्षको उमेरमा आज विहान निधन भएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस पोखरी पुर्ख्यौली घर भई हाल बेलायतमा बस्दै आउनु भएका गुरुङको लामो समयदेखि स्वास्थ्यमा समस्या थियो ।
पोखराको बगर सिमपानी समेत घर भएका रिटायर्ड ब्रिटिश आर्मी गुरुङको श्रीमती, दुई छोरा र दुई छोरी छन ।
६ जीआर २११४८३८८ सार्जेन्ट काजीमान गुरुङ अप्रिल ४, १९४० मा जन्मनु भएको थियो । उहाँको निधनको जानकारी दिंदै सहारा युकेको तर्फवाट महासचिव धनु थकालीले गहिरो दुःख व्यक्त समेत व्यक्त गर्नुभएको छ ।
महासचिव थकालीले एक सन्देश मार्फत दुःख व्यक्त गर्दै श्रद्धाञ्जली समेत व्यक्त गर्नु भएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38