
सोमबार देशका धेरैजसो ठाउँमा पानी पर्ने
उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम सोमबार बदली भई पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विषेशगरी सोमबार सुदूरपश्चिमका केही ठाउँ र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण सोमबार र मंगलबार देशभरकै मौसममा बदलीको सम्भावना रहेको छ । यद्यपी ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।
सोमबार पश्चिमी वायुको प्रभाव पश्चिममा बढी पर्नेछ भने मंगलबार मध्य र पूर्वका भूभागमा पर्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । बुधबारदेखि भने मौससमा सुधार हुँदै जाने उहाँको अनुमान छ ।
आजको खबर

पोखरा । आन्तरिक कलहले बजेटमाथिको छलफल रोकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ । एमाले संसदीय…
अझै पढ्नुहोस्
पोखरा । नेपालमा गणतन्त्र स्थापना र अभिव्यक्ति स्वतन्त्रतामा जननेता मदनकुमार भण्डारीको योगदान महत्वपूर्ण र अतुल्य रहेको स्मरण गरिएको छ । पञ्चायती व्यवस्था, शाही शासनकालमा राजालाई…
अझै पढ्नुहोस्Follow Us

अभिव्यक्ति स्वतन्त्रता प्राप्तिमा जननेता भण्डारीको योगदान
१५ असार २०७९, बुधबार १३:०९

एमाले गण्डकीद्धारा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रोलको राजीनामा माग
१५ असार २०७९, बुधबार १३:२६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38