ताजा खबर

धौलागिरीको रजत जयन्ती सम्पन्न

   ११ फाल्गुन २०७५, शनिबार २२:३८      1,271 views

पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थीत धौलागिरी बोडिङ स्कुलको रजत जयन्ती शनिबार सम्पन्न भएको छ ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि शिक्षा समुन्वय इकाई कास्की जिल्लाका प्रमुख नारायण प्रसाद सुबेदीले मानिस ठुलो हुनु भन्दा असल हुनुपर्ने उल्लेख गर्दै सम्रलाई सम्मान गर्र्नुपर्ने बताए ।

कायक्रममा सस्थापक मदन प्रसाद आचर्य, डा. भोलानाथ रेग्मी, प्यप्सन कास्कीका सचिब बिष्णु शर्मा, पोखरा महानगरपालिका शिक्षा अधिकृत बसन्त पौडेल, समाजसेबी रामचन्द्र त्रिपाठी, पुर्ब सञ्चालक प्रेम नारायण खनाल र गौरि संकर मा.बिका प्रध्यपक अम्मर बहादुर कुवँर लगाएतले बिद्यलएको प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।


कायक्रममा २०७४ सालमा कक्षा नस्सरीदेखि १० सम्म प्रथम दितिय, तितिय र सान्तोना हुन सफल बिद्यर्थीलाई पुरस्कृत गरिएको थियो । त्यसै गरि २०७५ सालमा भएको अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुन सफललाई पनि पुरस्कृत गरियो । त्यसै गरी सस्थापक सञ्चालक, बिद्यथी तथा पुर्ब बिद्थीलाई सम्मान गरिएको थियो । उक्त अबसरमा बिद्यर्थीहरुले आफनो सास्कृतीक प्रतुती राखेका थिए ।

बिद्यलय ब्यबस्थापन समितिका अध्यक्ष तुलाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहाएक प्रिन्सिपल चन्द्रकान्त भटराई र अतिरिक्त कृयकलाप प्रमुख कृष्ण भण्डारीले सम्युक्त रुपमा गरेका थिए ।

0 0 vote
Article Rating

आजको खबर

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनैतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा

अझै पढ्नुहोस्

तमु समाज बेल्जियमले कोभिड १९ कोरोना महामारीबाट बाबा आमा गुमाएका पोखराका ३ विद्यार्थीलाई कोरोना शैक्षिक राहत वितरण गरेको छ। नेपाल र नेपालीको हरेक दुखहरुमा मल्हमपट्टी

अझै पढ्नुहोस्

कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाको निर्माण कार्यले तिब्रता पाएको छ । सो क्षेत्रका प्रदेश सभा सदस्य,

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: