ताजा खबर

बाग्लुङ र पाल्पामा भएको आगलागीमा ३ बालबालिकाको मृत्यु दुईवटा भैसी जले

   २५ पुष २०७५, बुधबार ०९:१२      1,543 views

रासस

बाग्लुङको ताराखोला गाउँपालिका–४, तारागाउँको एक गोठमा आगलागी हुँदा ३ जना बालबालिकाको जलेर मृत्यु भएको छ ।

मंगलबार अपराह्न सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिनुभएको छ ।


उता पाल्पामा पूर्वखोला गाउँपालिका २ जल्पाको साकिनेमा आगालागी हुँदा स्थानिय रुद्रबहादुर दर्लामीको घर जलेको छ । आगोलागीमा परि गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट गोठमा रहेका दुईवटा भैसी, घरमा रहेको दुई थान मोबाईल सेट, लत्ताकपडा लगायत जिन्सी सामान सहित करिव ६ लाख ७० हजारको बराबरको क्षती भएको पुर्वखोला इलाका प्रहरी कार्यालयका प्रमुख टकंबहादुर आलेले बताउनुभयो ।

आजको खबर

पोखरा । आन्तरिक कलहले बजेटमाथिको छलफल रोकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ । एमाले संसदीय

अझै पढ्नुहोस्

पोखरा । नेपालमा गणतन्त्र स्थापना र अभिव्यक्ति स्वतन्त्रतामा जननेता मदनकुमार भण्डारीको योगदान महत्वपूर्ण र अतुल्य रहेको स्मरण गरिएको छ । पञ्चायती व्यवस्था, शाही शासनकालमा राजालाई

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
%d bloggers like this: